वायुनाशक

वि.

  1. अपच भएर आन्द्रामा हुने पेशीसङ्कुचन वा वायुविकार भएमा सेवन गरिने (औषधी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)