वायुपथना.हवाईजहाजले उडान गर्ने बाटो; वायुमार्ग।हावा बग्ने बाटो; वायुको प्रवाहमार्ग।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)वायुनाशक वायुपुराण