वायुपुराण

ना.

  1. व्यासद्वारा रचित अठार पुराणमध्ये वायुदेवताको वर्णन भएको एक पुराण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)