वायुविकार

ना.

  1. पेट, आन्द्रा आदिमा वायु वा ग्याँस भरिने रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)