वायुविडङ्ग
ना.
- ससाना सेता फूल र मरिचका जस्ता दाना फल्ने, आयुर्वेदमा कृमिनाशक औषधीका रूपमा लिइएको एक रुख वा त्यसकै फल; विडङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)