वायुस्नायु
ना.
- हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा कुण्डलिनीमा जम्मा हुने ईडा, पिङ्गला, सुषुम्णा आदि बहत्तर हजार नाडीको सङ्गमस्थल; स्नायुकेन्द्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)