वारुणपदक

ना.

  1. २०२३ साल जेठ १० गते स्व. श्री ५ महेन्द्रबाट संस्थापित, अविच्छिन्न पन्ध्र वर्षसम्म वारुणयन्त्रमा काम गर्ने कर्मचारीलाई प्रदान गरिने पद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)