वारुणयन्त्र
ना.
- भवन, कार्यालय आदिमा आगलागी हुँदा पानीको फोहरा फ्याँकेर सो आगो निभाउने यान्त्रिक उपकरण; दमकल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)