वारेन्टी

ना.

  1. कुनै तथ्यको विवरण सत्य छ भन्ने प्रतिज्ञा।
  2. वारन्ट पाउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)