वार्ड

ना. [अङ्]

  1. संरक्षण; रेखदेख।
  2. प्रशासनिक र विकास आदि काम गर्न सुविधा हुने गरी छुट्ट्याइएको भूभाग; सीमित इलाका।
  3. छात्रावास, अस्पताल, जेल आदिको खण्ड वा विभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)