वार्ड समिति

ना.

  1. प्रशासन वा चुनाव आदिको सुविधाका दृष्टिले नगर वा गाउँको सानो एकाइ वार्डमा गठित वा निर्वाचित व्यक्तिहरूको समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)