वार्णिक

वि. [सं.]

  1. वर्ण वा अक्षरसँग सम्बन्धित; वर्णको।
  2. लेखक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)