वार्णिक छन्द

ना.

  1. वर्ण वा अक्षरको लघुगुरु गणना गरिने शास्त्रीय छन्द; वर्णवृत्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)