वार्ता
ना. [सं.]
- दुई वा सोभन्दा बढी मानिसका बिच आपसमा गरिने कुराकानी; बातचित।
- वृत्तान्त; हालखबर; समाचार।
- हल्ला; जनश्रुति।
- विषय; प्रसङ्ग।
- वर्ण- व्यवस्थाअनुसार वैश्यजातिले अँगाल्ने आजीविका; वैश्यवृत्ति; वैश्यकर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)