वार्तावाहक

ना.

  1. सन्देशवाहक; समाचार पुर्‍याउने दूत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)