वार्षिक श्राद्ध

  1. पितृको मृत्युतिथिमा प्रतिवर्ष गरिने एकोद्दिष्ट श्राद्ध।
  2. मृत व्यक्तिको वर्ष दिन पुगेपछि आशौचमुक्त हुन छोराहरूबाट गरिने वार्षिक श्राद्ध; बर्खी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)