वार्षिक

वि. [सं.]

  1. सालको कुनै विशिष्ट तिथि, गते वा पर्वसँग सम्बन्धित; वर्षवर्षको।
  2. हरेक साल हुने वा गरिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)