वार
प.स. [फा.]
- शब्दका पछिल्तिर गाँसिएर समानता र तुल्यता वा कुनै काम गर्ने अर्थ बुझाउने प्रत्यय (जस्तो- छेकवार, रखवार, घटवार आदि)।
- आक्रमण; हमला।
- प्रहार; झटारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प.स. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)