वालक

ना. [सं.]

  1. ठुलो टाउको र साना पखेटा हुने एक जातको लामो माछो।
  2. हात्ती, घोडा आदि जनावरको पुच्छर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)