वाला

प्रत्य. [फा.]

  1. कुनै खास, शब्दसँग जोडिएर भएको, रहेको वा कुनै काम गर्ने आदि अर्थ बुझाउने तद्धितप्रत्यय; वाल। (जस्तो-बहालवाला, हकवाला, साबिकवाला आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)