वालाग्र
ना. [सं.]
- वास्तुकला वा मूर्तिकलामा प्रयुक्त हुने रौँको टुप्पो बराबरको नापो; आठ रथधूलि बराबरको परिमाण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)