वाशिष्ठी
वि.
- वशिष्ठले रचना गरेको (कर्मकाण्डपद्धति); वशिष्ठसँग सम्बन्धित।
- वशिष्ठले बनाएको कर्मकाण्डको एक शाखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)