वाष्प

ना. [सं.]

  1. तापको कडा असर परेर वा निर्धारित तापक्रमले आकाशमा उड्न सक्ने गरी बनेको पानीको बदलिँदो रूप; बाफ; बाष्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)