वासन्तिक

वि. [सं.]

  1. वसन्त ऋतुसँग सम्बन्धित; वासन्ती।
  2. विदूषक; हास्यकलाकार।
  3. अभिनेता; अभिनय गर्ने पात्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)