वासित
वि. [सं.]
- बास्ना आउने गरी तयार गरिएको; सुगन्धित।
- लुगापोसाकले सजाइएको; सज्जित।
- खनजोत, गोडगाड गरिएको; आबादी (भूमि)।
- नाम चलेको; प्रसिद्ध।
- चराचुरुङ्गीहरूको सामूहिक स्वर; कलरव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)