वासस्थान

ना. [सं.]

  1. बसाइको वास्तविक थलो; बसेको ठाउँ; आवासस्थल। २. घर; गृह। ३. आश्रयस्थान; थातथलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)