वासिलात
ना.
- असुलउपर भएको रकमकलम; उठाइएको शुल्क वा चन्दा।
- जो भएको सबै आम्दानीको जोड; कुल; आम्दानी।
- तोकिएको ठाउँबाट उठ्तीपुठ्ती हुनुपर्ने रकमकलमको सूची।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)