वासिल बाँकी

ना.

  1. असुल भइसकेको र बाँकी रकमकलमको हरहिसाब।
  2. स्रेस्तामा लिनेदिने दुवै थरी बसेर हरहिसाब गरी सहीछाप गरेको ठाडो ढपोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)