वास्ताब्यास्ता

ना.

  1. वास्ता आदि; चासो र खोज; खोजीनिधी।
  2. हेरविचार; हेरचाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)