वाहन

ना. [सं.]

  1. मानिस चढेर हिँड्ने सजीव वा निर्जीव साधन; सामान ओसार्ने यान; सवारी; यान (घोडा, बग्गी, मोटर, हात्ती आदि)।
  2. बोकेर लग्ने काम; ओसार्ने काम।
  3. भारी बोकेर लग्ने पशु वा अन्य साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)