वाहक

वि.

  1. बोकेर पुर्‍याउने; काँधमा वा पिठिउँमा बोकी हिँड्ने।
  2. रथ, गाडा आदि चलाउने; चालक; हँकुवा; ड्राइभर।
  3. भारी बोक्ने पेसा गरी जीविका गर्ने व्यक्ति; भरिया।
  4. सबारी हाँक्ने व्यक्ति (सारथि, सबार, ड्राइभर इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)