वाहियात
वि. [फा.]
- नचाहिँदो; अनावश्यक; फजुल।
- काम नलाग्ने; रद्दी; निकम्मा।
- विनाकारण; निष्प्रयोजन; नाहक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)