वाह
वि.बो. [फा.]
- राम्रो काम गर्नेलाई स्याबासी दिँदा वा तारिफ गर्दा प्रयोग गरिने शब्द; धन्य।
- खराब काम गर्नेलाई व्यङ्ग्यपूर्वक भनिने तिरस्कारसूचक शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)