विकत्थन

ना. [सं.]

  1. आफ्नो पौरख वा यस्तै साहसिक कामबारे स्वयं तारिफ गर्ने आदत; मिथ्या प्रशंसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)