विकर्म
ना. [सं.]
- अनुचित वा निषद्ध काम।
- विभिन्न किसिमको काम; विविध कर्म।
- अधर्म; पाप।
- निषिद्ध कर्म गर्ने; कुकर्मी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)