विकर्तन
ना. [सं.]
- बाबुको राज्य खोसेर राजा हुने छोरो।
- सूर्य।
- कत्रने।
- काट्ने; टुक्र्याउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)