विकर्षण
ना.
- छुट्ट्याउने काम।
- उल्टो तनाइ। विप. आकर्षण।
- कामदेवका पाँच बाणमध्ये एक।
- परीक्षण; जाँच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)