विकल
वि. [सं.]
- मनमा शान्ति नभएको; व्याकुल; विह्वल।
- सन्तोष नभएको; असन्तुष्ट; क्षुब्ध।
- टुटे-फुटेको; भाँचिएको; भताभुङ्ग।
- पूरा नभएको; अपूर्ण; अधुरो।
- कम भएको; नपुगेको; घटेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)