विकर

ना. [सं.]

  1. श्राद्ध गर्दा अगति परेर मरेका र श्राद्धको पिण्ड खाने अधिकार नपाएका मृत बन्धुबान्धवका निमित्त दिइने पिण्ड वा अन्न।
  2. बिरामी अवस्था; बिमारी; रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)