विकर
ना. [अङ्]
- रसायनविज्ञान आदिमा प्रयुक्त हुने शैक्षिक सामग्री।
- पानी थाप्ने काममा वा यस्तै प्रायोगिक परीक्षण गर्दा उपयोग गरिने साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)