विकला

ना. [सं.]

  1. चन्द्रमाको कलाको साठीयौँ भाग; चन्द्रमाको एक कला।
  2. कलाको साठी भागको एक भाग।
  3. रजस्वला हुन छाडेकी स्त्री।
  4. वाग्दत्ता तर अविवाहिता नारी; वाग्दान भएपछि केटो मरेर विधवातुल्य भएकी स्त्री; वैकल्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)