विकलन
ना. [सं.]
- कसैको नाउँमा गएको रकमकलम उसकै नाउँको खर्चखातामा लेख्ने काम।
- आय वा व्ययको थपघटसम्बन्धी विवरण जनाउने स्रेस्ताको अभिलेख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)