विकलीकृत
वि. [सं.]
- हातखुट्टा भाँचिएर वा अन्य कुनै अङ्ग विकृत भएर असमर्थ भएको।
- अङ्गभङ्ग गराई काम गर्न नसक्ने पारिएको।
- मानसिक अस्वस्थता र बेचैनीले गर्दा सामान्यतः विह्वल भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)