विकाश
ना. [सं.]
- देखाउने काम; प्रकटीकरण; प्रदर्शन।
- उज्यालो; प्रकाश; चहक।
- फैलावट; विस्तार।
- बढ्ती; वृद्धि।
- आकाश।
- आकाङ्क्षा; उत्सुकता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)