विकारी
वि.
- कुनै किसिमको विकार पैदा भएको; विकारयुक्त।
- बदलिने स्वभावको; परिवर्तनशील।
- मनमा राग, द्वेष आदि विकार उत्पन्न भएको।
- साठी संवत्सरमध्येको एक संवत्सर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)