विकास
ना. [सं.]
- क्रमशः बढ्दै वा सुध्रिँदै गएको स्थिति; उन्नति।
- उत्तरोत्तर प्रगति; क्रमिक परिवर्तन।
- हुर्केको वा सप्रेको अवस्था; वृद्धि।
- फूल आदिको फुलाइ।
- विस्तार; फैलावट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)