विकास ऋण

ना.

  1. सरकारका तर्फबाट अनुमतिप्राप्त ब्याङ्क वा संस्थाबाट विकासखर्चका लागि निर्धारित समयमा फिर्ता दिने प्रतिज्ञापनसहित तोकिएको ब्याज दिने गरी उठाइने ऋण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)