विकासमूलक

वि.

  1. विकासलाई प्रमुख प्राथमिकता दिइएको; विकास नै प्रधान लक्ष्य भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)