विकास योजना

ना.

  1. देशको चौतर्फी विकासका लागि अल्पकालीन वा दीर्घकालीन अवधि तोकेर सरकार वा सम्बद्ध निकायबाट गरिने नीति-तर्जुमा वा पूर्वयोजना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)