विकासवाद

ना.

  1. एउटै मूल तत्त्वबाट वनस्पति, वृक्ष, जीवजन्तु आदि क्रमशः बढ्दै आएका हुन् भन्ने एक वैज्ञानिक सिद्धान्त; डार्बिनद्वारा प्रतिपादित प्राणीहरूको उत्पत्ति र विकाससम्बन्धी भौतिक सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)